७ जेष्ठ २०७४, आईतवार

काठमाण्डौ । सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुरसंग कुराकानी गरेका छन् यो खबर आजको नागरिक दैनिकमा छ ।

सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ ।

शुक्रबार स्थानीय विकासमन्त्ी विजयी गच्छादारले फोरम नेपाल तथा राजपाका शीर्ष नेताहरुलाई बोलाई मधेसका जिल्लाका केही स्थानीय संख्या बढाउने आश्वासन दिएका दिए ।

LIVE TV