६ जेष्ठ २०७४, शनिबार

चितवन । निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले शुक्रबार साँझदेखि बहिस्कार गरेको मत गणना सूचारु भएको छ । 

भरतपुर महानगरपालिकाको मत गणनालाई लिएर दलहरुबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै शुक्रबार अबेरदेखि रोखिएको भरतपुरको मत गणना सुरु भएको छ ।

LIVE TV