४ जेष्ठ २०७४, बिहीबार

काठमाण्डौ । सरकारले चालु संसद अधिवशेनको अन्त्य गरी संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।


बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।

LIVE TV