४ जेष्ठ २०७४, बिहीबार

मकवनपुर । थाहा नगरपालिका मेयरमा माओवादी केन्द्रका लवशेर विष्टले अग्रता लिईरहेका छन् । मकवानपुर जिल्लाको थाहा नगरपालिकाको मेयरमा अहलेसम्मको गणनामा विष्टले ६३७० मत पाइसकेका छन् ।


साथै, बिष्टलाई एमालेका विष्णुप्रसाद ढकालले ४५३६ मत सहित पछ्याइरहेका छन् । त्यस्तै, तेस्रो स्थानमा राप्रपाका हरेराम कार्कीले ४५८ मत ल्याउँदै अगाडी बढिरहेका छन् । उपमेयरमा भने कांग्रेसकी खड्ग गोपालीले ५०२३ मत पाएर अग्रस्थानमा छन्, भने उनलाई एमालेकी कल्पना बलामी ४६४७ मत पाएर पछ्याइरहेकी छन् ।

LIVE TV