४ जेष्ठ २०७४, बिहीबार

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को मतगणना पनि सकिएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनमा भएको भरतपुर महानगरपालिकामा वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा चन्द्रमित्र पण्डित विजयी भएका हुन् । वडा नम्बर १ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ ।

LIVE TV