३ जेष्ठ २०७४, बुधबार

भरतपुर । भरतपुर महानगरपालिकाको वडा नं १ को पछिल्लो मत गणनामा मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली झनै अगाडि देखिएका छन् । वडा नं १ को मत गणनाको ताजा नतिजा अनुसार एमाले उम्मेदवार ज्ञवालीले ३२१६ मत ल्याएका छन् । कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालले २०८६ मत ल्याएकी छिन् ।

LIVE TV