३ जेष्ठ २०७४, बुधबार

ललितपुर । ललितपुर महानगरपालिकाको पछिल्लो मत गणनामा मेयरका एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार अगाडि देखिएका छन् । मत गणनाको ताजा नतिजा अनुसार एमाले उम्मेदवार व्यञ्जनकारले ८३५७ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ८१९८ मत ल्याएका छन् ।

LIVE TV