
काठमाडौंका १० वटै नगरपालिकाको मतगणना महानगरमा जस्तै अत्यन्तै सुस्त गतिमा भइरहेको छ ।
६ वटा नगरपालिकामा कांग्रेसको अग्रता
हालसम्मको गणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेका नगरपालिका यी हुन् :
१) कागेश्वरी मनहरा नगरपालिका
२) टोखा नगरपालिका
३) तारकेश्वर नगरपालिका
४) नागार्जुन नगरपालिका
५) चन्द्रागिरी नगरपालिका
६) गोकर्णेश्वर नगरपालिका
चार नगरपालिकामा एमालेको अग्रता
एमालेले अग्रता लिएका ४ वटा नगरपालिका यी हुन् :
१) कीर्तिपुर नगरपालिका
२) बूढानीलकण्ठ नगरपालिका
३) दक्षिणकाली नगरपालिका
४) शंखरापुर नगरपालिका बुढानीलकण्ठ नगरपालिकामा गणना अवरुद्ध