२ जेष्ठ २०७४, मंगलवार

भरतपुर महानगरपालिकाको मेयरको ८ सय मतगणना भईसकेको छ । जस्मा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् । उनले आठ सय मतगणना गर्दा ज्ञवालीले ३७५ मत ल्याउँदै अग्रता लिएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ३६१ मत ल्याउँदै अगाडी बढिरहेकी छन् । ६ सय मत गन्दा रेणु दाहालले अग्रता लिएकी थिइन् ।

LIVE TV