
जुम्ला । जुम्लाको हिमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा निर्वाचित राजबहादुर शाहीको पक्षमा १३१७ र उपाध्यक्षमा विजयी हिमाली रोकायले १३२७ मत ल्याँउँदै विजयी बनेका हुन् । यता म्याग्दी जिल्लामा भने अहिलेसम्म विभिन्न गाउँपालिकाको २ हजार मत गन्दा ८ सय मत बदर भएको पाइएको छ ।