३१ बैशाख २०७४, आईतवार

भक्तपुर । निर्वाचन आयोगका आयुक्त ईला शर्माले भक्तपुरको विभिन्न मतदान केन्द्रको अवलोकन गरेकि छिन ।

उनले भक्तपुर नगरपालिका क्षेत्रमा भएका मतदान केन्द्रहरुको अवलोकन गर्दै मतदानको अबस्थाका बारेमा जानकारी लिएकि थिईन । भक्तपुरमा अहिलेसम्म ८० प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जिल्लामा अहिलेसम्म ८० प्रतिशत मत खसेको जानकारी दिए ।

LIVE TV