३१ बैशाख २०७४, आईतवार

काठमाण्डौ । नयाँ शक्ति नेपालकी नेतृ एवं नायिका करिश्मा मानन्धरले आज भइरहेको चुनावमा मतदान गर्न नपाएपछि श्रीमान बिनोद मानन्धरसँग आक्रोश पोखेकि छिन्।

भोट हाल्न पाउने आफनो अधिकार श्रीमान बिनोद मानन्धरले खोसिदिएको उनको आरोप छ । उनले फेसवुकको वालमा परिवार ,आफन्त र छोरीको लागि हरेक कुरा सहेपनि यो कुरामा आफनो सहने धेर्यताको बाध टुटेको भन्दै फेसवुकमा स्टाटस लेख्दै आक्रोश पोखेकिछन् ।

नायिका मानन्धरले फेसवुकमा लेखेको स्टाटस :

LIVE TV