३१ बैशाख २०७४, आईतवार

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्थानीय तहको आइतवार भइरहेको निर्वाचनमा आफू सहभागी भएनन्।

उनले आफ्नाका लागि सबै समान रहेको भन्दै आफू मतदानमा सहभागी नहुने स्पष्ट पारेका हुन् । उनले आफू मतदानमा सहभागी नहुने जानकारी शनिवार नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गराएका थिए ।

LIVE TV