३१ बैशाख २०७४, आईतवार

भक्तपुरको लोकन्थलीमा मतदानका लागि मतदाता लामबद्ध भएका छन् । सडकमा कुनै पनि सार्वजनिक गाडी गुडेका छैनन् । विशेष पास भएका पत्रकार, निर्वाचन पर्यवेक्ष, सुरक्षाकर्मीका सवारी मात्र सडकमा देखिन्छन् ।

LIVE TV