३१ बैशाख २०७४, आईतवार

आज भईरहेको स्थानीय तह निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भए सँगै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

LIVE TV