३० बैशाख २०७४, शनिबार

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्षका स्वतस्त्रतर्फका उम्मेदवार नर्सिङ शेरचनले रु ६ हजारका दरले भोट किन्ने प्रयास गरेका छन् ।

निर्वाचनको अघिल्लो दिन राती थासाङ गाउँपालिका वडा नं. ३ का मतदाताहरुलाई फोन गरेर रु ६ हजारका दरले भोट किन्ने बताएका हुन् । शेरचनले भोट मिलाई दिए बापत पनि रु १० हजार दिने प्रतिवद्धता जनाएका छन् ।

LIVE TV