२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ रोएपछि फेसबुक मार्फत चर्चित कलाकार दिपक राज गिरिले आक्रोश पोखेका छन् । घिसिङ एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि पत्रकार सम्मलेनमा आफ्ना धारणा राख्दै गर्दा पत्रकारहरुमाझ रोएका थिए ।

उनले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई अनावश्यक आरोप लगाएर रुवाएकोमा दुःख व्यक्त गरेका छन् । त्यसैगरि उनले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएको कुरा अनावश्यक रहेको खुलासा गरेका छन् ।

दीपकराज गिरीको फेसबुक स्टाटस जस्ताको तस्तै :

LIVE TV