
काठमाडौँ । कांग्रेस र माओवादी केन्द्रको तालमेलमा उम्मेदवारी दिइएको चितवनको भरतपुर महानगरपलिकनमा आयोजित चुनावी सभाका लागि दुई पार्टी प्रमुखहरु त्यस तर्फ जाँदै गरेको तस्विर प्रचण्ड पुत्र प्रकाश दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।