२८ बैशाख २०७४, बिहीबार

काठमाडौं । आजको नागरिक दैनिकमा यो खबर छ ।
२४ वडामा जित्छौँ
”दोस्रो संविधानभामा आठ क्षेत्र जितेका काठमाडौंमा अहिले पनि त्यस्तै परिणाम आउँछ, किनकि संविधान सभा चुनाव जितेका नेताहरुले विकासको काम गर्नुभएको छ ।”
-राजुराज जोेशी, नेपाली कांग्रेसबाट मयेर उम्मेदवार ।

२२ वटा वडामा जित्छौँ
”अघिल्लो स्थानीय निर्वाचनमा मेयर उपमेयर र २३ वटा वडाध्यक्ष जितेका थियौँ । आजसम्मको समिक्षामा यो निर्वाचनमा हामी २०७४५ सालको पुरानो रेकर्ड ताड्छौँ ”
-विद्यासुन्दर शाक्य, एमालेबाट मयेर उम्मेदवार ।

१२ देखि १३ वटा वडामा जित्छौँ 
”जनताको उत्साह हेर्दा १० हजार अन्तरले चुनाव जित्छु । माओवादी नेतृत्वको सरकारले काठमाडौंको लोडसेडिङ अन्त्य गर्नु नै चुनावी जितको आधार हो ।”
-सर्वोत्तम डंगोल, माओवादी केन्द्रबाट मेयर उम्मेदवार

LIVE TV