२७ बैशाख २०७४, बुधबार


काठमाडौं । दिनभरी भोट माग्न ब्यस्त हुने उम्मेदवारसंगै अकिांश दलका कार्यकर्ता साझ परेपछि सहरका ससाना भटि छिर्छन् । अलिक पैसा हुने र उपल्ला तहका कार्यकर्ता भने गतिला र राम्रा रेष्टुरेन्ट पस्छन् । यो खबर आजको कान्तिपुरमा छ ।

सिन्धपाल्चोका, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स—साना बजार पल्लिो दिन यिनै ग्राहकले गुल्जार छन् ।

स्थानीय होटल ब्यवायीका अनुसार चुनावमा दिन नजिकिदै जादा मदिराको खपत ह्वातै बढेको छ । मदिरा डिलर खपत सञ्चालक भन्छन्, मागअनुसार पुर्याउँनै हम्मे छ ।

LIVE TV