२६ बैशाख २०७४, मंगलवार

आज बिहान विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुक करिब ३० मिनेट डाउन भएको छ।
फेसबुक नचलेपछि यसका प्रयोगकर्ता अचम्ममा परे।

नेपालमा पनि सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक हो । ३० मिनेट पछि पुन फेसबुक चल्न सुरु भएको थियो ।

किन र के कारणले बन्द भएको थियो फेसबुक यो बारेमा भने फेसबुकले कुनै आधिकारिक जानकारी गराएको छैन ।

LIVE TV