२५ बैशाख २०७४, सोमबार

एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्ध तब मात्र राम्रो हुन्छ जब युवा, युवतीले विवाह भन्दा पहिला नै एक अर्काको बारेमा शुभ कुराहरु थाहा पाउँछन् । दाम्पत्य जीवनलाई सुखद बनाउने जिम्मेवारी पनि दुवैको नै हुन्छ ।
युवतीका केहि यस्ता लक्षण हुन्छन जुन वैवाहिक जीवनको लागि शुभ हुँदैन, त्यति मात्र होईन पुरुषको जीवन नै बर्बाद हुन पनि सक्छ ।


थाहा पाईराख्नुहोस् महिलाको त्यस्ता अंगको बारेमा जसले निर्धारण गर्छ पुरुषको भविष्य :
. जुन स्त्री को अनुहारमा पुरुषको जस्तै जुँगाको रेखी स्पष्ट देखिन्छ उक्त स्त्री क्रोधी स्वभावकी हुन्छिन । यस्ता स्त्री कसैको मुखबाट आफ्नो आलोचना सुन्न चाहँदैनन् । कहिलेकाहिँ उनीहरुको व्यवहार धेरै नै क्रुर भईदिन्छ ।

. जुन स्त्रीको सिउँदो सिधा हुन्छ उनीहरु पतिको लागि धेरै नै शुभ हुन्छन् । दुई सिउँदो राख्ने युवतीले आफ्नै हातले आफ्नो वैवाहिक जीवन समाप्त गर्छन् । यस्ता युवतीको सम्बन्धमा लगाव नहुने संकेत हुन्छ ।

. जो स्त्री पैतला उठाउँदै हिड्छन् उनीहरुको जीवन संर्घषले भरिएको हुन्छ । यस्ता युवतीको चालचलनले उनीहरुको घर र माईत दुवै बबौद हुन्छ ।

. बुडी औला ठुलो र चोर औंला सानो भएका जातक अरुको गुलाम हुन्छन् । त्यसैगरी चोर औंला माझि औंला भन्दा ठुलो छ भने यस्तो जातकका स्त्रीहरु गरिव परिवारबाट हुन्छन् तथा जातकलाई त्यसबाट सुख मिल्दैन । चोर औंला माझि औंला भन्दा छोटो छ भने स्त्रीलाई सुख मिल्छ ।

LIVE TV