२४ बैशाख २०७४, आईतवार

 

दाङ । माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा शान्तिनगर गाउँपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–४ चिराघाटमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा स्थानीय मनकला रेउलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गम्भीर घाइते भएकी उहाँलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

LIVE TV