२४ बैशाख २०७४, आईतवार

को को छन त रु साहसी महिलाहरु जो नेपालका प्रथम नेपाली महिला बन्न पुगे । यहाँ हामी तपाईहरुलाई यी प्रथम महिलाकाबारे जानकारी दिदैँ छौँ ।

१. पाइलट – रक्षा राणा
२. गीतकार – कोइली देवी
३. साहित्य – दुर्गादेवी आदी
४. चित्रकार – उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५. सम्पादक – कु. कामाक्ष बस्नेत र कु/साधना प्रधान
६. टाइपिष्ट – ज्ञानु सिहं
७. डाक्टर – राजबाई राणा
८. डाक्टर(मुस्लिम) – रोशन आरा खाँ
९. रिक्सा चालक – सानोदेवी कुनुइन
१०. साहित्य विद्यावारिधि – डा. वानिरा गिरी
११. एम. ए. – सिद्धि शाह र जयकला देवी
१२. रेडियो गायिका – रानुदेवी अधिकारी
१३. सिनेमा अभिनेत्री – भुवन थापा
१४. प्रहरीमा भर्ना – सरस्वती उपाध्याय
१५. पि. एच. डि गर्ने – प्रभा बस्नेत
१६. त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी
१७. त्रि. बि. बि. को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८. राजनीतीमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह
१९. एम वि ए प्रथम श्रेणी उत्तीर्ण – राधा बराल९फिलिपिन्स०
२०. मदन पूरस्कार पाउने – पारिजात
२१. इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने – नारायणदेवी प्रधान

LIVE TV