१८ बैशाख २०७४, सोमबार
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थितको सरकारी निवास छाड्ने तयारी गरेकी छन् ।
नेपाली कांग्रैस र नेकपा माओवादी केन्द्रका २५९ सांसदले संसदमा महाअभियोग दर्ता गराएपछि भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा पुगेकी छन् ।
‘एक दुई दिनमा उनी बालुवाटार छाड्ने तयारीमा रहेकी उनी निकट स्रोतले बतायो । महाअभियोग प्रस्ताव दर्ता सँगै कार्की स्वतः निलम्बनमा परेकी हुन् ।

LIVE TV