१७ बैशाख २०७४, आईतवार

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार गोपाल पराजुलीले सम्हालेका छन् ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले उनीविरुद्ध आइतवार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
सोबार सार्बजानिक बिदा भएकोले पराजुलीले कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेको बिशेस श्रोतले बताएको छ ।

LIVE TV