
एजेन्सी । हरेक प्रेमिकाले प्रेमिबाट नजिकको व्यवहारको अपेक्षा राखेका हुुन्छन् भने प्रेमीले आत्मीय माया । तर दुवै पक्षले एक अर्काको भावना नबुुझ्दा प्रेम जीवनमा समस्या आउने गर्छन । रोमान्टिक जोडीहरुले आफ्नो प्रेमलाई झनै कसिलो बनाउन निम्न कार्यहरु गर्न आवश्यक देखिन्छ ।
१ एक अर्काको आँखामा हेर्ने
२ प्रायस् सुर्यास्त सँगै बसेर हेर्ने
३ एकले अर्काको लागि उपहार दिने
४ एकले अर्कोलाई खाना पकाएर ख्वाउने
५ एकले अर्काको बारेमा कवितामा प्रशंसा गर्ने
६ पानी परेको बेलामा सँगै हिंड्ने
७ सँगै हिंड्ने बेलामा एक अर्काको हात समात्ने
८ हरेक पल्ट सँगै हुँदा एकले अर्कालाई मन पर्ने पर्फ्युम लगाउने
९ अङगालो नै संसारको सबै भन्दा ठुलो औषधि हो , अङगालोमा बाधेर निधारमा किस गर्ने
१० एक अर्कालाई थाहा नदिईकन म तिमीलाई माया गर्छु भन्ने लेखेर खल्तीमा राखिदिने गर्ने
११ प्रेमिकालाई औठी उपहार दिने
१२ रोमन्टिक गीतमा हल्का डान्स गर्ने
१३ प्रेमिकालाई बेला-बेलामा बाहिर डिनरमा लैजाने
१४ प्रेमिकाको हात समाउने, आँखामा आँखा जुधाएर उनको दुबै हात पालो पालो चुम्ने र एउटा हात लगेर आफ्नो छातीमा राख्ने
१५ हरेक ५ मिनटमा फोन कल गर्ने कोशीस गर्ने नत्र मिस कल भए पनि दिने
१६ आफ्नो प्रेमिकालाई आफ्नो काखमा टाउको राख्न लगाइ सुताउने
१७ गुलाफको फुल साटासट गर्ने