१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । गायिका अन्जु पन्त र गायक शिव भुषालको नयाँ गीत सार्वजनिक भएको छ । नृपेश उप्रेतीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

‘पछ्यौरी मखमली’ बोलको गीतको भिडियोमा एलसा राई र पुसपल खड्काले अभिनय गरेका छन् ।

भर्खरका टिन एजका युवायुवतीलाई टागैगट गरेर यो गीतको भिडियो निर्माण गरिएको बताइएको छ ।

उक्त गीतको निर्देशन सुर्वतराज आचार्यले गरेका हुन् ।

LIVE TV