१२ बैशाख २०७४, मंगलवार

नेपाली र्यापर लाहुरेको नयाँ गित ‘चुप लाग’ नामक एल्बममा समावेश नेपहपको बाटो बोलको र्याप गित यतिबेला भाईरल भइरहेको छ । छ लाख भन्दा बढी दर्शक तथा श्रोताले यूटुबमा हेरिसकेका छन् ।
नेपाली र्याप संगीतमा यमबुद्ध जस्तै लाहुरे पनि नेपालका चर्चित र्यापर मध्येका एक हुन् ।

नयाँ पुस्ताले अति नै मनपराएको र्याप गितलाई पुराना पुस्ताले भने त्यति मन पराउँदैनन् । नेपहपको बाटो बोलको गितमा लाहुरेले आफुले गित गाएर कट्टु पनि किन्न नसकेको बताएका छन् । र १८ बर्ष मुनिकालाई कान थुनेर बस्न पनि लाहुरेले आग्रह गरेका छन् ।

लाहुरेको यो गीतमा समाजमा अपाच्य शब्दहरु पनि प्रयोग गरिएयको छ र त्यसलाई बीच बिचमा काटीएको छ ।

LIVE TV