१४ चैत्र २०७३, सोमबार

विशेषज्ञहरुको भनाई अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक रोग लाग्न सक्छ ।त्यसैलेएकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ ।

१. चियाः

चियामा टोनिक एसिड हुन्छ । दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या आउन सक्छ ।

२. भातः

भातलाई दोस्रो पटक तताउँदा यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा- पखला लाग्नसक्छ ।

३. खाने तेलः

तेललाई दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ, जसले क्यान्सरको सम्भावना बढ्ने हुन्छ ।

४. आलुः

आलुको परिकारलाई दोस्रो पटक तताएर खाँदा ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ ।

५. चिकेन,अण्डा,च्याउः
यी तिन चिजमा प्रोटिनको मात्रा बढी हुन्छ । यीनि परिकारलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ,जसले पाचन प्रणालीमा समस्या आउंछ ।

 

LIVE TV