१० चैत्र २०७३, बिहीबार

नेपाल र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० बर्ष पुगेको अवसरमा नेपाल र श्रीलका बीच टी ट्वान्टी क्रिकेट प्रतियोगीतामा हुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टेष्ट मान्यता प्राप्त श्रीलंकाको शक्तिशाली टोलीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।

LIVE TV