३ चैत्र २०७३, बिहीबार

काठमाडौं ।केहि दिन अघि मात्र सकिएको रंगहरुको पर्व होलीमा यऊटा यस्तो दृश्य देखियो आफ्ना साथिलाई हानेको लोला प्रहरीलाई लागेपछि लोला हान्ने युवा प्रहरीबाट निर्घात कुटिए ।

ईन्टरनेटमा यो भिडियो भाईरलनै बनेपछि हाम्रा दर्शकहरुले यो भिडियो हामीलाई पनि पठाएका छन् । गर्जेन्द बस्नेतका नाममा भिडियो अपलोड गरिएको भएपनि यो कुन ठांउको हो अझै पत्ता लाग्न सकेको छैन् ।

दृश्यमा मोटर बाइकमा आएका नेपाल प्रहरीका एक जवानले लट्ठीले युवालाई कुनै पसलको अगाडी निर्घात कुटिरहेका छन् ।यी नेपाल प्रहरी किन ठाउँका हुन् र पिटाइ खाने यो यूवा कहाँका हुन् अहिले सम्म पत्ता लगाउन सकिएको छैन ।

LIVE TV