
आवश्यक सामाग्री
खुवा, घ्यू , चिनी र मैदा
बनाउने तरीका
सबभन्दा पहिले डेढ लिटर पानीमा ३ किलो चिनी हाली मज्जाले पकाउनु होस् । त्यसपछि फराकिलो भाँडोमा १ किलो खुवा ३००र४०० ग्राम मैदा, मिसाउनुहोस । स्वादको लागि ल्वाङ, सुकुमेल, दाल्चीनी, जाइफल जे मनपर्छ त्यो तपाई पनि हाल्नुसक्नु हुनेछ ।
त्यसपछि पानी नहाली खुवा मैदालाई राम्ररी मिच्नुहोस् वा माड्नुहोस् अनि त्यसलाई डल्ला बनाउनु होस् त्यसपछि कर्राईमा घिउ तताउनुहोस। पग्लीसकेपछि आगोको आँच विस्तारै कर्राईमा हाली सानो आँचमा पकाउनु होस् रातो भएपछि पहिले नै पकाई राखेको चासमा हालेर विस्तारै चलाउनुहोस्।
अब लालमोहन तयार भयो तपाई स्वादले खानसक्नुहुने छ।
यसरि पनि बनाउन सकिन्छ –
आवश्यक सामाग्री:
1. खुवा – १ किलो
2. घ्यू
3. चिनी – ३ किलो
4. मैदा – ३००/४०० ग्राम
बनाउने तरीकाः
1. सबभन्दा पहिले डेढ लिटर पानीमा ३ किलो चिनी हाली पकाउनु होस्।
2. त्यसपछि फराकिलो भाँडोमा १ किलो खुवा ३००/४०० ग्राम मैदा, मिलाउनुहोस्।
3. स्वादको लागि ल्वाङ, सुकुमेल, दाल्चीनी, जाइफल जे मनपर्छ त्यो हाल्नुसक्नुहुन्छ ।
4. त्यसपछि पानी नहाली खुवा मैदालाई राम्ररी मिच्नुहोस्वा माड्नुहोस् अनि त्यसलाई डल्ला बनाउनु होस्
5. त्यसपछि कर्राईमा घिउ पगाल्नुहोस्। पग्लीसकेपछि आगोको आँच विस्तारै कर्राईमा हाली सानो आँचमा पकाउनुहोस्।
6. रातो भएपछि पहिले नै पकाई राखेको चासमा हालेर विस्तारै चलाउनुहोस्।
अब लालमोहन तयार भयो।