५ कार्तिक २०७३, शुक्रबार

हाम्रो फिल्म इन्डष्ट्रीकी ग्ल्यामर नायिका निशा अधिकारी ।निरन्तर फिल्म इन्डष्ट्रीमा सक्रीय रहदै आएकी निशा कुम्भकर्ण फिल्म पछि फिल्म रोमियोमा ब्यस्त हुने भएकी छिन ।

Nepali Actress:Nisha Adhikari

रोमीयोको फिल्मको एनाउन्समेन्ट प्रोग्राममा सेतो पहीरनमा उपस्थीत भएकी निशाले इट्वान्टीफोर क्रीउ संग कुरा गर्दै नजिकिदै गरेको पर्बको शुभकामना दिदै तिहर पर्ब रमाइलो लाग्ने बताइन ।रमाइलो पर्बमा पहीलो दिन काग,दोस्रो दिन कुकूर तस्रो दिन गाई ,चौथो दिन गोरु अनि पाँचौ दिन भाइटीकाको चलन अनौठो लाग्ने बताईन ।लगातार जनावरहरुको पुजा भइरहेको बेलामा अन्तीम दिन भाईको पुजाको चलन कसरी चलेको होला भन्ने कुराको कौतुहलता उनलाई हुने गरेको बताइन ।कौतुहलता भएपनि तिहार पर्ब खुब मनपर्ने र रमाईलो संग पर्ब मनाउने गरेको पनि उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV