शुक्लाफाँटा वन्यजन्तु आरक्ष नजिक बस्दै आएका आरक्ष विस्थापित परिवारको जङ्गली हात्तीको झुन्डले भत्काएको घर । जङ्गली हात्तीले घर भत्काएपछि यहाँका दुई दर्जन बढी परिवारको बिजोग भएको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,रासस