४ कार्तिक २०७३, बिहीबार

४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसदमा महाअभियोग प्रक्रिया दर्ता को डाक्टर गोविन्द केसीले स्वागत गरेका छन् ।

आज एक बिज्ञप्ति जारी गर्दै उनले महाअभियोग प्रक्रियालाई चाँडै निश्कर्षमा पुर्‍याएर कार्कीलाई बर्खास्त गर्न सांसदहरुसँग आग्रह गरेका छन् ।
कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग गर्दै केसी पटक पटक अनसन बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV