
मानसिक सन्तुलन गुमाएका कारण विगत चार बर्षदेखि साङ्लोमा बाँधेर राखिएका मोरङ मधुमल्ला”१ का ४८ बर्षीय तिलक बहादुर कार्की । उपचार गर्न आर्थिक अभाव भएपछि सुरक्षाको कारणले आफनै परिवारले उनलाई साÂङ्लोमा बाँधेर राखेको हो । तस्बिर : गोपालप्रसाद पोखरेल, पथरी मोरङ, रासस