१ कार्तिक २०७३, सोमबार

nininini
सन्दर्भ हो फिल्म रुद्रको एनाउन्स मेन्टको प्रेस मिटको ।प्रेश मिटहरु कमै भइरहेको दशै पछिको समयमा प्रेश मिटमा पत्रकारहरुको उपस्थीति बाक्लै थियो ।आजकल हाम्रो फिल्म इन्डष्ट्रीमा चलेको भनाइ छ कि आफ्नो फिल्मलाई अग्र्यानिक नेपाली फिल्म भनेर प्रचार गर्ने ।निखीलको ब्यानरको फिल्मको प्रेसमिट थियो त्यसैले पत्रकारले निखील माथि जिज्ञासा तेर्साए तपाई को फिल्म पनि नेपाली अग्र्यानिक फिल्म हो कि क्यायो भनेर ।अनि निखीलले दिए फरक शैलिको जवाफ ।निखीलको बिचारमा पोर्न फिल्ममात्र अर्गानिक फिल्म हो भने निखीलले ।लगाउनु पर्ने बस्त्र पनि हुदैन ।जे हुन्छ सबै प्राकृतिक नै हुन्छ ।निखीलको अनअपेक्षीत जवाफले प्रेस मिटमा हासोको फोहोरा संगै निखीलले धेरै पोर्न फिल्म हेरेको हुनालेनै यस्तो उत्तर दिएका हुन भन्ने कानेखुसी पनि चल्न थाले ।आफ्नो फिल्मको रुद्र चाही अर्गानिक नभयर फिक्सन एक्सन र लब ड्रामा रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV