३० आश्विन २०७३, आईतवार

सामाजिक कुसस्कारको रुपमा रहेको बोक्सी प्रथाको बिरुद्धमा सचेतना जगाउने उदेस्य सहीतको फिल्म निर्माण गरीने भएको छ ।मान्छे बोक्सी हुन्न कहील्यै राष्ट्रीय जागरण प्रतिष्ठान नामक एक गैर सरकारी संस्थाले सचेतना जागरण गर्ने उदेस्य लियर फिल्म अग्नीदहन निर्माण गर्ने भएका छन ।

vlcsnap-2016-10-16-15h38m31s862

फिल्मको मुख्य उदेस्य समाजमा ब्याप्त अबैज्ञानिक सोचको अन्त्य गर्ने रहेको निर्माण पक्षले जनाएका छन ।लोकमणि पौडेलले फिल्मको कथा लेखेका हुन ।फिल्मलाई पहीले धौलि निर्देशन गरी सकेका अनुभबि निर्देशक घनस्याम लामीछानेले निर्देशन गर्न लागेका हुन ।सामाजिक फिल्ममा काम गर्न पाउदा खुसिलागेको धारणा उनले ब्यक्त गरेका छन ।एक औपचारीक रुपमा प्रेम मिटको आयोजना संगै फिल्म सम्बन्धी जानकारी फिल्मको युनिटले सार्बजनिक गरेका हुन ।फिल्ममा अनुपमा भण्डारी ,प्रमीला तुलाचन,दुर्गा न्यौपाने लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।फिल्मलाई कास्की र हेटौडाका बिभिन्न स्थानहरु फिल्मको सुटीङको योजनामा निर्माण पक्ष रहेका छन ।

vlcsnap-2016-10-16-15h38m58s024

प्रतिक्रिया दिनुहोस्
LIVE TV