२८ आश्विन २०७३, शुक्रबार

पप स्टार जस्टिन बीबरको बीना शर्टवाला वाक्स स्टाच्युलाई लण्डनको तुसाद म्युजियममा राखिएको छ । एक हलिउड वेबसाईटका अनुसार २२ वर्षिय पप सिङगरको स्टाच्युलाई पपर्स वल्र्ड टुरको मध्येमा जस्टिनको उक्त वाक्स स्टाच्युलाई सार्बजनिक गरीएको हो । म्याडम तुसादको भनाई अनुसार जस्टिन बीबरको उक्त स्टाच्यु बिना शर्टवाला रहेको छ । शर्ट बिना जस्टिनको बडि फिगर निकै अकार्षक देखिएको छ ।

justin-biber
Pop Singer JUSTINE

पप सिङगर बीबरको ट्याट्टु उनको पहिचान रहेको बताईको छ, जुन ट्याटटलाई जस्टिनको वाक्स स्टाच्युमा पनि निकै सावधानी पुर्वक खोपिएको छ । जस्टिनको वाक्स स्टाच्युलाई ड्राप क्रोच,टार्टन लङ्ग जोन्स र सफेद ब्याण्डको साथमा सजाईएको छ । म्युजियमले आफ्नो अफिसियल ईन्स्टाग्राममा जस्टिन बीबरको फ्यानहरुको लागी यस खबरलाई सेयर गरेको हो ।

justin_sm_650_101116011504
JUSTIN

प्रतिक्रिया दिनुहोस्
LIVE TV