२६ आश्विन २०७३, बुधबार

अभिनेत्री सोनाम कपुरले भाई हर्षवर्धनलाई सेक्स प्रोटेक्शनको सल्लाहा दिएकी छिन् । अर्को अभिनेत्री नेहा धुपियाको पाँडकास्ट शोमा पुगेकी सोनामले आफ्नो भाई हर्षवर्धनको सेक्स लाइफको बारेमा केही कुरा गरेकी थिईन् ।

dc-cover-7t9o2gbdgv0jk59l76e1i86cq3-20160925195801-medi

साथमा सोनामले हर्षवर्धनलाई मनपर्ने यूवतीको बिषयमा पनि कुरा गरीन् । कुराकानीको क्रममा सोनाम र उनकी बहिनी रीयाले हर्षवर्धनको जीवनमा आएका यूवतीको बिषयमा पनि कुरा चर्चा गरे । हर्षवर्धनको जीवनमा आएकी यूवती स्विट भएको बताउँछिन् । सोनाम र बहिनी रियाले हर्षवर्धनलाई सेक्स गर्दा कण्डमको प्रयोग गर्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV