२५ आश्विन २०७३, मंगलवार

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले बडादसैँ पारिवारिक जमघटका साथ मनाउनुभएको छ ।

Image result for pm dahal

उहाँले दसैँको टीका नलगाएपनि परिवार र आफन्तसँग बसेर सो चाड मनाउनुभएको उहाँका उपस्वकीय सचिव पूर्ण कार्कीले राससलाई जानकारी दिनुभयो ।पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि यसपटकको दसैँको टीका लगाउनुभएन । सभापति देउवाका भतिजोको निधनका कारण टीका नलगाउनुभएको उहाँका सहयोगी भानु देउवाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV