२३ आश्विन २०७३, आईतवार

पुर्वराजा ज्ञानेन्द« शाहले पनि आइतबार साँझ शक्तिपीठहरुको दर्शन गर्नुभएको छ । काठमाडौँमा रहेका विभिन्न देवी शक्ति पीठ र मन्दिरहरुमा पुगेर पुर्वराजा ज्ञानेन्द«ले दर्शन गनुृभएको हो ।

Image result for पुर्वराजा ज्ञानेन्द्र शाह
साँझ ५ बजे काठमाडौँको शोभाभगवती पुग्नु भएका पुर्वराजा ज्ञानेन्द« शाहले करिव आधा घण्टा पुजाआजा गर्नुभएको थियो । पुर्वराजा शाहले नातिसहित नक्साल भगवती, शोभाभगवती, महाँकाल लगाायत शक्तिपीठको दर्शन गर्नुभएको थियो । गणतन्त्रपछि राष्ट्रध्यक्षको हैसियतमा राष्ट्रपतिले विभिन्न शक्ति पीठहरुको पुजाआजा गर्ने भएपनि पुर्वराजा ज्ञानेन्द« पुरानै प्रचलनलाई निरन्तरता दिदै पुजाअर्चना गर्न मन्दिर पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV