२१ आश्विन २०७३, शुक्रबार

 

नवलपरासी, २१ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोतीमा आज भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् ।

Image result for सवारी दुर्घटना

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ख ८८७ नंको माइक्रोबस र विपरीत दिशाबाट जाँदै गरेको बा २ ख २१४१ नंको बस जुध्दा माइक्रोबसमा सवार ती यात्रु घाइते भएकामा भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV