२० आश्विन २०७३, बिहीबार

मुग्लिङ्ग बाट दमौली आउदैँ गरेको ग १ ख ४१५३ नम्वरको वस व्यास १ अम्रेनीमा आफैँ अनियन्त्रित भई सडक छेउ खस्दा वसमा सवार ५१ जना घाईते भएका छन ।

Image result for accident graphic

घाईतेहरुको दमौलीको रत्नहरि अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाईते एक जनाको रत्नहरि अस्पतालमा सामान्य उपचार पछि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनुहँले जनाएको छ । केही उपचार पछि घर फर्केका छन् । दशैको समयमा क्षमता भन्दा वढि यात्रु सवार भएकोले दुर्घटना भएको अनुमान गरिएको छ ।

 

LIVE TV