१४ आश्विन २०७३, शुक्रबार

फिल्म इन्डष्ट्रीको नराम्रो पक्षको रुपमा कास्टीङ काउचलाई लिइने गरीन्छ । यस्तो कास्टीङ काउचको शिकार पुराना कलाकार भन्दा पनि नयाँ कलाकारहरु हुने गरेका छन । बलिउड फिल्म इन्डष्ट्रीमा रहेको कास्टीङ काउचको बारेमा राधिका आप्टे,सुरविन चावलाले पहीला देखीनै बोल्दै आएका थिए नै मिर्जियाको नायिका सैयामी खेरले पनि बलिउडको काष्टीङ काउचको सामना उनले पनि गर्नु परेको बताएकी छिन ।

saiyami-kher

बलिउडमा स्थापित हुनको लागि परीबारको सदस्य बलिउड स्टार भए स्थापित हुन सरल हुने अन्यथा धेरै संघर्ष गर्नु पर्ने उनको भनाइ छ । सोह्र बर्ष देखीनै मोडलिङ संगै ग्ल्यामर फिल्डमा लागेपनि धेरै संघर्ष गर्नु परेको उनि बताउ छिन । फिल्मको लागि अडिसन दिदा कास्टीङको बेला प्रत्यक्ष र अप्रक्ष्यको रुपमा सम्झौता गर्नको लागि प्रस्ताब आउने गरेको उनि स्मरण गर्छिन । सम्झौता गर्नको लागि धेरै प्रस्ताब हरु आएपनि यस्ता चुनौती आउने पहीलेनै जानकारी पाएकोले त्यस्ता प्रस्ताबलाई अस्वीकार गर्दै अगि बडेको उनि बताउद छिन । राकेश ओम प्रकाश मेहराको निर्देशन रहेको फिल्म मिर्जिया बाट उनि बलिउड प्रबेश गर्दै छिन । अनिल कपुरका छोरा हर्ष बद्र्धन कपुर र सैयानी खेर मुख्य भुमीकामा रहेको फिल्म मिर्जिया एक बिग बजेट बलिउड मुभि हो ।

dsfsd

प्रतिक्रिया दिनुहोस्
LIVE TV