१३ आश्विन २०७३, बिहीबार

केहि समय पहिले रोहित शेट्टीको फिल्म गोलमाल ४मा अभिनेत्री आलिया भट्टले काम गर्ने बताईएको थियो । तर, अहिले आएर अभिनेत्री भट्टले उक्त फिल्ममा काम गर्नलाई अस्विकार गरेकी छिन् । रोहित शेट्टीलाई पनि अभिनेत्री करीना कपुर भन्दा आलिया भट्टलाई नै मन पराएका थिए ।

391185-alia8
अभिनेता अजय देबगन र निर्देशक करण जोहरको बीचमा बढ्दै गएको मनमुटाभले गर्दा आलियाले अजय देबगनको गोलमाल ४ फिल्ममा काम गर्न अस्विकार गरेकी मिडियाहरुको छाईरहेको छ । साथै, मिडियाहरुमा उल्लेख गरीए अनुसार आलिया भट्टले करण जोहर दुखि भएको हेर्न चाहदिनन् । किनकी, करणले नै आलियालाई बलिउडमा ईन्ट्रि गराएका थिए ।

sarad-ghkjghu
अभिनेत्री आलिया भट्ट भने आफुसँग गोलमाल ४ फिल्मको लागी समय नभएको बताउँछिन् । अहिले उनि फिल्म(बद्रिनाथ की दुल्हनीया)को सुटिङमा ब्यस्त छिन् । गोलमाल ४ फिल्मको लागी आलियाले अस्विकार गरिसकेपछि उक्त फिल्मको लागी श्रद्धा कपुरले काम गर्न सक्ने आँकलन गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV