६ आश्विन २०७३, बिहीबार

टर्कीमा कुर्दिस वर्करस् पार्टी ९पिकेके० दुई टर्कीज सैनिक र दुई सर्वसाधारणलाई बुधबार अपहरण गरेका छन् ।

Image result for टर्कीमा कुर्दिस वर्करस् पार्टी
देशको दक्षिणपश्चिमी प्रान्त हक्कारीबाट ती चार व्यक्तिलाई अपहरण गरेको डोगान समाचार समितिलाई जानकारी दिएको छ । हक्कारीको चुकुर्का सडकबाट सशस्त्र पिकेकेका आतङ्ककारी समूहले अपहरण गरेका ती दुई सैनिकसहित चार व्यक्तिको सुरक्षाबलले हवाई सेवाको पनि सहयोगमा उद्धार गर्ने कोशिस जारी राखेको छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV