
यो फोटो सिकागोमा १९४८ मा लिइएको हो जुन फोटोमा चार जना बच्चा बिक्रीमा छन् भनेर बोर्ड लगाइएको छ ।
चाइनामा ट्रेन कुर्दाकुर्दै मृत्यु भएका एक बुढा मान्छेलाई भिक्षुले प्राथर्ना गर्दै ।
रेड क्रसको एक नर्सले वोर्ल्ड वारका बेला ब्रिटिश सेनालाई अन्तिम चिठी लेख्दै ।
१९५८ मा एक अफ्रिकन बच्चालाइ बेल्जियमको मानब चिडियाखानामा कैद गर्दै ।
डरलाग्दो सुनामी र भुकम्प पछि एक्क जापानिज यूबती रुँदै ।
बंगलादेशमा एक फ्याक्ट्री भत्किएपछि मृत भेटिएका एक जोडी ।
सानो बच्चाले आफ्नो जडिया बुबालाई आफु तिर ताने प्रयास गर्दै ।