४ आश्विन २०७३, मंगलवार

सेल्फी खिच्न कसैको सहर लिनु पर्दैन आफुले आफ्नै फोटो खिच्नुलाई सेल्फी भनिन्छ । सेल्फी अर्थात् आफै खिचिएको आफ्नो फोटो । सेल्फी संस्कृति बढेसँगै मानिसलाई आफ्नो फोटो खिचिदिनका लागि कोही खेतालो खोज्नुपर्ने झण्झट हट्यो ।अहिले संसारभरका मानिस सेल्फिको फ्याननै बनिसकेका छन् । तर यहाँ यस्तो सेल्फी पनि मान्छेले खिच्ने गर्छन् कि उनीहरुको ज्याननै जोखिम मा मोलेर । संसारमा खिचिएका केहि डरलाग्दा र पत्याउनै नसकिने सेल्फी को फोटो फिचर यहाँ प्रस्तुत गरिएको छ ।

mount-hua-940x580 140826_eye_extremeselfie2-jpg-crop-original-original dangerous-selfies-dangerous-selfie dangerous-ways-to-up-your-selfie-game1417620591-nov-6-2014-1-600x405 download-1 download fhg263yt7sqm6q781psn images maxresdefault-1 maxresdefault

प्रतिक्रिया दिनुहोस्
LIVE TV